अभिमुखीकरण कार्यक्रम (Orintation Programm) सम्बन्धी सूचना ।
मिति ः२०७४÷१०÷१३
यस क्याम्पसमा शैक्षिक सत्र २०७४÷०७५ मा स्नातकोत्तर तह पहिलो सत्र (First Semester)अध्ययन गर्ने विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम निम्नानुसार हुने भएकाले उपस्थितिका लागि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
मिति ः २०७४÷११÷२७ गते आइतबार
क्र.सं विषय समय कोठा नंं.
१ अंग्रेजी बिहान ८ः३० बजे ३३
२ अर्थशास्त्र बिहान ७ः३० बजे १७
३ नेपाली दिउँसो ४ः०० बजे पत्रकारिता हल
४ समाजशास्त्र तथा मानवशास्त्र दिउँसो ४ः०० बजे १७
५ जनसंख्या अध्ययन दिउँसो ४ः०० बजे १३
६ राजनीतिशास्त्र दिउँसो ४ः०० बज १९
क्याम्पस प्रमुख