क्याम्पसको Website परिवर्तन भएको सम्बन्धमा
त्रिभुवन विश्वविद्यालयले आफ्ना कार्यालय, निकाय तथा क्याम्पसहरुमा Integrated Website लागु गरेसँगै यस रत्न राज्यलक्ष्मी क्याम्पसको Website (domain) www.rrlc.tu.edu.np बाट सूचना तथा गतिविधिहरुको जानकारी लिन सिकिने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।