दिवासत्रका कक्षा स्थगन सम्बन्धी सूचना स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा केन्द्र परेको हुनाले मिति २०७५।०१।०२,५,७,१०,१३,१८ र २१ गतेका दिवासत्र अन्तर्गतका नियिमत पठनपाठनका कक्षाहरू स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । क्याम्पस प्रमुख