प्रवेश परीक्षाको नतिजा प्रकाशन !

(फागुन, १०) त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकायले सेमेस्टर प्रणालीअन्तर्गत शैक्षिक सत्र २०७४÷०७५ का लागि स्नातकोत्तर तहका विभिन्न विषयमा मिति २०७४।११।०५ मा लिएको प्रवेश परीक्षाको नजित प्रकाशन गरेको छ ।

यही चैत १ गतेदेखि नियमित कक्षा सञ्चालन हुने हुनाले यस क्याम्पसमा अध्ययनार्थ आवेदन दिई प्रवेश परीक्षामा उत्तीर्ण भएका सम्बन्धित विद्यार्थीहरुलाई समयमै भर्ना हुन समेत जानकारी गराइन्छ ।

क्याम्पस प्रशासन

Spread the love