प्रवेश परीक्षा केन्द्र सम्बन्धी सूचना

मितिः२०७४।११।०२
यस क्याम्पसमा स्नातकोत्तर तह (शैक्षिक सत्र २०७४÷०७५) मा बिभिन्न विषयको अध्ययनका लागि प्रवेश परीक्षा आवेदन दिएका आवेदक विद्यार्थीहरुको प्रवेश परीक्षा निम्न स्थान र समयमा हुने व्यहोरा सम्बन्धित सबैलाई सूतिच गरिन्छ ।
स्थान
केन्द्रीय क्याम्पस कीर्तिपुर ः अग्रेजी, अर्थशास्त्र र सामाजशास्त्रका सम्पूर्ण विद्यार्थीहरु
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार ः अन्य बिषयहरुका सम्पूर्ण विद्यार्थीहरु ।
मिति र समय
२०७४फाल्गुन ५ गते शनिबार दिनको समयः १ः०० देखि २ः३० बजेसम्म
क्याम्पस प्रशासन