प्रथम सत्रमा भर्ना सम्बन्धी सूचना

मिति ः २०७४।११।१३

यस क्याम्पसमा (शैक्षिक सत्र ०७४÷०७५) स्नातकोत्तर तह प्रथम सत्र (First Semester) मा अध्ययन गर्न चाहने विद्यार्थीहरुको कक्षा सञ्चालन यही चैत १ गतेदेखि हुने हुनाले फागुन मसान्तभित्र निम्नानुसारका विषयमा तोकिएको शुल्क बुझाई भर्ना हुन सम्बन्धित सबैका लागि सूचित गरिन्छ ।

क्र.सं.  विषय                   भर्ना शुल्क         अध्ययन अध्यापन हुने समय

१  अङ्ग्रेजी                     रु. १४५००।         प्रभातकालीन
२  अर्थशास्त्र                   रु.१४५००।          प्रभातकालीन
३  नेपाली                        रु.१२५००।          सन्ध्याकालीन
४  समाजशास्त्र              रु.१४५००।           सन्ध्याकालीन
५  मानवशास्त्र               रु.१२५००।           सन्ध्याकालीन
६  जनसङ्ख्या अध्ययन  रु.१२५००।          सन्ध्याकालीन
७  राजनीतिशास्त्र          रु.१२५००।           सन्ध्याकालीन

पुनश्चः त्रिवि रजिस्ट्रेसन नभएका विद्यार्थीहरुका लागि रजिष्ट्रेसनबापत थप शुल्क लाग्नेछ ।

क्याम्पस प्रमुख

Spread the love