भाद्र १४ र १५ गते विदाबारे त्रिविकाे सूचना

विश्वविद्यालय अनुदान आयोगको प.स.च.न.१९७ मिति २०७५।५।१२ को पत्रानुसार गृह मन्त्रालय,स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको च.नंं.२५३ मिति २०७५।०५।०७ को पत्रबाट आगामी भाद्र १४ र १५ गते हुन गइरहेको विमष्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुने आउने विदेशी अतिथि तथा प्रतिनिधिहरुको आगमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउने उद्देश्य उक्त दुई दिन काठमाडौं उपत्यकाका उच्च शिक्षाका शिक्षण संस्थाहरुलाई विदा गर्नुका साथै सवारी साधननचालउने व्यवस्थाका लागी मिति २०७५।०५।१० मा माननीय मन्त्रीस्तरीय निर्णय भएकोले त्रिवि अन्तर्गतका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण क्याम्पस÷कार्यालयहरु विदा हुने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

http://tribhuvan-university.edu.np बाट साभार

Spread the love