मनोविज्ञान विषयको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

शैक्षिक सत्र २०७४।०७५ मा बि.ए. प्रथम वर्षमा मनोविज्ञान विषय (foundation of Phychology 311) लिई अध्ययन गरेका सम्पूर्ण विद्यार्थीहरुले प्रयोगात्मक रिपोर्ट (Practical Report) यही २०७५ असोज ७ गतेभित्र सम्बन्धित शिक्षकलाई बुझाइसक्नु पर्नेछ । सोको प्रयोगात्मक परीक्षा २०७५ असोज १२ गते शुक्रबार, बिहान ११  बजेदेखि हुने व्यहोरा सबैलाई सूचित गरिन्छ । मनोविज्ञान विभाग