बर्से विदा सम्बन्धी सूचना यस वर्षको बर्से विदा मिति २०७५।०२।२० गतेदेखि मिति २०७५।०३।०३ गतेसम्म हुने भएकाले उक्त मितिमा पठनपाठनका सम्पूर्ण कार्यक्रम बन्द रहने र मिति २०७५।०३।०४ देखि नियमित रूपमा पठनपाठन सुचारू हुने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिन्छ । Spread the love