स्नातक तह तेस्रो वर्षमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली

मिति  २०७५।०२।२२
यस क्याम्पसमा स्नातक तह तृतीय वर्ष बिहानी, दिवा तथा सन्ध्याकालीन समूह (२०७२ सालमा भर्ना भएका) मा अध्ययन गरेका विद्यार्थीहरूमध्ये निःशुल्क छात्रवृत्तिका निम्ति आवेदन दिई अन्तर्वार्तामा सहभागी भएका निम्नलिखित विद्यार्थीहरूलाई नियमानुसार निःशुल्क छात्रवृत्ति प्रदान गरिएको छ ।

यो लिकबाट विवरण डाउनलोड गर्नुहोस्      दिवा तथा सन्ध्याकालीन समूह        बिहानी समूह

Spread the love