निःशुल्क छात्रवृत्ति सम्बन्धी सूचना

मिति २०७४।११।२७

यस क्याम्पसमा २०७२ सालमा स्नातक तह बि.ए. प्रथम वर्षमा भर्ना भई हाल तृतीय वर्षमा अध्ययनरत तिनै (बिहान, दिवा र रात्री) समूहका विद्यार्थीहरूको लागि निःशुल्क छात्रवृत्तिका लागि फारम भर्ने सूचना प्रकाशित गरिएको छ ।

ध्यान दिनु पर्ने कुराहरू
१)  फारम भर्दा दोस्रो वर्षको लब्धाङ्क प्रमाण पत्र र विद्यार्थी परिचय पत्रको प्रतिलिपि  संलग्न गर्नु पर्नेछ ।
२)  अन्तर्वार्तामा आउँदा तेस्रो वर्षमा भर्ना भएको रसिद तथा नवीकरण गरिएको  विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नु पर्नेछ  ।
३) फारम भर्ने मिति २०७४।११।२८ गतेदेखि २०७४÷१२÷०४ गतेसम्म ।
४) अन्तर्वार्ता हुने मिति र समय
मिति    २०७४।१२।५र६ गते ।
समय – बिहानी समूह ः बिहान ७ः००देखि १०ः०० बजेसम्म ।
दिवा समूह ः दिनको १२ः००देखि ३ः०० बजेसम्म ।
रात्री समूह ः दिनको ४ः००देखि ६ः०० बजेसम्म ।

पुनश्चः आवेदन फारम क्याम्पस परिसरको फोटोकपीबाट लिन सकिने छ ।

क्याम्पस प्रमुख

Downloade : निःशुल्क छात्रवृत्ति सम्बन्धी सूचना