BCA कार्यक्रम अन्तर्गत तेस्रो, पाँचौं र सातौं सेमेस्टरको परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना !

त्रि. वि. मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित BCA (Bachelor in Computer Applications) कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०१८ को सातौं सेमेस्टर, शैक्षिक वर्ष २०१९ को पाँचौसेमेस्टर र शैक्षिक वर्ष २०२० को तेस्रो सेमेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरूको सत्रान्त परीक्षा कार्यक्रम २०७९ साल माघ २२ गतेबाट देहाय बमोजिम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय: दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म
परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।

Click here for examination schedule