शोधशीर्षक प्रकाशित गरिएको सूचना
प्रस्तुत विषयमा चार वर्षे स्नातक तहअन्तर्गत हाल तेस्रो वर्षमा अध्ययनरत विद्याथीले अनिवार्य रूपमा लेख्नुपर्ने शोधपत्रका निम्ति निम्नि लिखितअनुसारका शोधशीर्षकहरू प्रकाशन गरिएको छ । प्रकाशित शीर्षकमध्येबाट विद्यार्थीले कुनै एक शीर्षक चयन गरी विभागमा दर्ता गरेपश्चात् शोधनिर्देशक तोकिने बेहोरा सम्बद्ध सबैलाई सूचित गरिन्छ ।
बिहानी सत्रका विद्यार्थीले श्री छायादत्त न्यौपाने (९८५११५७१९३ ) र दिवा सत्रका विद्यार्थीले उपप्रा. ज्ञानप्रसाद ढुङ्गेल (९८४१६४३३३२) समक्ष चयन गरेका शीर्षक दर्ता गर्न सक्नेछन् ।