स्नातक तहका शोधार्थीका निम्ति शोधनिर्देशक तोकिएको बारे ।

चार वर्षे स्नातक तहअन्तर्गत मूल नेपाली (Major Nepali) विषय लिई हाल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले पाठ्यांश सङ्केताङ्क ४२५ को आंशिक प्रयोजनार्थ लेख्नुपर्ने शोधपत्र / सृजनापत्रका निम्ति विभागले मिति २०७९।०९।१४ गते प्रकाशन गरेका शोधशीर्षकबाट शीर्षक चयन गरेका विद्यार्थीका निम्ति शोधनिर्देशक तोकिएको बेहोरा सम्बद्ध सबैलाई सूचित गरिन्छ । विद्यार्थीले तोकिएको निर्देशकको निर्देशनमा रही शोधको ढाँचामा तयार पारेको प्रस्ताव र सम्बद्ध विषयमा कम्तीमा १००० शब्दको लेख विभागमा पेस गरेपश्चात् शीर्षक दर्ता हुने कुरासमेत जानकारी गराइन्छ।

शोधनिर्देशक यहाँ बाट हेर्नुहोला ।

Spread the love