RR Campus Re-Entrance Result 2021

त्रि.वि. मानविकी तथा समाजिक शास्त्र संकाय डीनको कार्यलय, बल्खुद्वारा २०७८ साल कात्तिक २७ गते शनिवार सञ्चालित शैक्षिक वर्ष २०२१ को स्नातकोत्तर तहको पुनः प्रवेश परीक्षाको परीक्षा फल परीक्षा सञ्चालन समितिको मिति २०७८।०७।३० को गतेको बैठकको निर्णयअनुसार प्रकाशित गरिएको छ । उक्त प्रवेश परीक्षामा यस क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीहरुको नामावली ।
Re-Entrance Result list link: